Monday, October 24, 2016

फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यले गरे पार्टी परित्याग


फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यले गरे पार्टी परित्याग
महोत्तरी समाचारदाता
जलेश्वर, कात्तिक ७ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष दिपुकुमार साह लगायतका सयभन्दा बढी सदस्यहरु सदभावना पार्टीमा प्रवेश गर्नुभएको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आयोजित एक कार्यक्रममा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सदस्यता कार्ड तथा फुलमाला र अबिर लगाई उहाँलाई स्वागत गर्नुभएको थियो ।
मधेश आन्दोलनको क्रममा फोरम लोकतान्त्रिक पार्टीले मधेशको लागि कुनै महत्वपूर्ण कार्य नगर्नुको साथै मधेशको माँगलाई सम्बोधनको लागि पहल समेत नगरेको आरोप लगाउनुहुदै पार्टी परित्याग गरेको कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।उहाँले मधेश मुद्दाको विषयमा पुरानो पार्टी तथा मधेशका मुद्दा सम्बोधनको लागि लडने एकमात्र पार्टी सदभावना पार्टी र यसका अध्यक्ष महतो रहेकोले आफुले सदभावनामा प्रवेश गरेको वताउनुभयो ।
सदभावना पार्टीले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेटधाट तथा पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष महतोले अझै पनि मधेशको माँग सम्बोधन नभएको वताउनुहुदै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।
जिल्ला अध्यक्ष रामबाबु साहको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व संचार राज्यमन्त्री सुरिता साहसहितका उपस्थिती रहेको थियो ।




Friday, February 4, 2011

jibish Mahottari ma ghotala

जिविस महोत्तरीद्वारा राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अवज्ञा गर्दै विनाटेन्डर एक करोड ४ लाख रुपैयाँबराबरको विद्युत् सामग्री खरिद गर्ने तयारी
नयाँ पत्रिका
महोत्तरी, १९ माघ 2067
राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अवज्ञा गर्दै जिल्ला विकास समिति महोत्तरीले विनाटेन्डर एक करोड ४ लाख रुपैयाँ बराबरको विद्युत् सामग्री खरिद गर्न तयारी गरेको छ । जिविसका कर्मचारी र जिविसमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संयन्त्रको संयुक्त मिलेमतोमा सतर्कता केन्द्रको निर्देशनलाई अवज्ञा गरेर विनाटेन्डर विद्युत् सामग्री खरिद गर्न लागेको हो ।
यसअघि पनि विनाटेन्डर सामग्री खरिद गर्ने तयारी गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले जिविसलाई टेन्डर आह्वान गरेर मात्रै विद्युत् सामग्री खरिद गर्न निर्देशन दिएको थियो । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा बसेको दलीय संयन्त्रको बैठकले कांगे्रसका कोषाध्यक्ष जयकुमार चौधरीको संयोजकत्वमा ६ सदस्यीय समितिलाईर् विद्युत् सामग्री खरिद गर्ने जिम्मा दिएको जिविस स्रोतले जनाएको छ ।
संयोजक चौधरी पेसाले ठेकेदार पनि हुन् । उनी लामो समयदेखि ठेकेदारी काममा संलग्न छन् । उनले सो सामान विनाटेन्डर आप\mनै पसलबाट खरिद गराउने तयारी गरेको स्रोतको दाबी छ । निर्माण व्यवसायी संघ महोत्तरीका अध्यक्ष मुनेश्वर चौधरीले कमिसनका लागि नियमविपरीत कोटेसनबाट सामान खरिद गर्न लागेको दाबी गरे ।
चौधरीको संयोजकत्वमा रहेको समितिले विद्युत् विकास विभागबाट विद्युत् रोयल्टीबापत जिविसलाई प्राप्त एक करोड ४ लाख रुपैयाँबाट विद्युत् सामान खरिद गर्न लागेको जिविसका एक कर्मचारीले बताए । जिविस लेखा शाखाका अनुसार सो रकम हाल वैकल्पिक ऊर्जा प्रवर्द्धन इकाइ महोत्तरीलाई पेस्की दिइएको छ ।
सार्वजनिक खरिद नियमावलीमा डेढ लाख रुपैयाँभन्दा बढी १० लाख रुपैयाँसम्मको निर्माण सामग्री खरिद गर्दा कोटेसनबाट गर्नुपर्ने प्रावधान छ । त्यसका लागि पत्रपत्रिकामा कम्तीमा १५ दिने सूचना प्रकाशित गर्नुपर्ने नियम छ । त्यसमाथिको रकमको खरिदका लागि कम्तीमा ३० दिनको म्याद दिएर राष्ट्रिय पत्रिकामा सूचना प्रकाशित गरेर टेन्डर प्रक्रियामा जानुपर्ने प्रावधान छ । यसअघि केही महिनापहिले सतर्कता केन्द्र छानबिन सुरु गरेपछि बखत जिविसमा रहेका दलीय संयन्त्रले विद्युत् सामग्री खरिद गर्ने प्रक्रिया स्थगित गरेका थिए ।
समितिले जलेश्वर नगरपालिका, हतिसर्वा, भंगहा, मेघनाथगोरहन्ना, रतौली, खुट्टापिपराढी, धमौरा, सिमरदही, मटिहानी, एकरहिया, बथनाहा, प्रकौली, हलखोरी, सिस्वा कटैया, सोनामाई, रघुनाथपुर, लक्ष्मीनिया, गोनरपुरा, बेलगाछी, भरतपुर र महोत्तरी गाविसका लागि नियम उल्लंघन गर्दै विद्युत् सामग्री खरिद गर्ने तयारी गरेका हुन् । ती गाविसमा ६ वटा ट्रान्सफरमर, तार, पोललगायतका सामग्री खरिद गरिनुपर्ने छ ।
विगतमा जिविसले पाउने रोयल्टीबापतको रकम जुनसुकै शीर्षकमा खर्च गरिँदै आए पनि चालू आवमा भने विभागले विद्युतीकरणमै खर्च गर्नुपर्ने निर्देशनसहितको रकम पठाएको थियो । सोहीबमोजिम विद्युतीकरण गर्नुपर्ने प्रत्येक गाविसलाई ३० हजारदेखि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

Wednesday, February 2, 2011

rekarding studiyo

पहिलो रेकडिङ्ग स्टुडियोको स्थापना
महोत्तरी समाचारदाता
जलेश्वर, माघ २० गते । महोत्तरीमा रेकडिङ्ग स्टुडियोको स्थापना भएपछि यस क्षेत्रका कलाकारहरु खुशी भएका छन् ।
महोत्तरी मात्रै नभई धनुषा, सर्लाही, जनकपुर लगायतका क्षेत्रहरुमा रेकडिङ्ग स्टुडियो नभएको कलाकारहरु बताउँछन् । पहिला पहिला कुनै पनि गीत रेकडिङ्ग गराउन भारतको पटना, नयाँ दिल्ली पुग्नुपर्ने वाध्यता रहेको थियो तर अहिले सो समस्या केही हदसम्म भएपनि टरेको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा पहिलोपल्ट माँ सरस्वती डिजिटल रेकडिङ्ग स्टुडियोको उदघाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले उदघाटन गर्नुभएको सो स्टुडियोको स्थापना भएपछि यसक्षेत्रका कलाकारहरु हौसिएका छन् ।
‘रानी छत से निचे आजा’ लगायत दर्जनौ भोजपुरी गीतका गायक लोकेश कुमार सिंहले यसक्षेत्रमैं रेकडिङ्ग स्टुडियोको स्थापना हुुनु गौरबको कुरा भएको वताउनुहुदै नवउदयिमान कलाकार लगायत अन्यान्यलाई समेत अब सहज हुने वताउनुभयो । यसक्षेत्रमै स्टुडियोको स्थापना भएपछि समयसंगै रकमको समेत बचत हुने कलाकारहरुको ठम्याईरहेको छ । गायक सिंहले भन्नुभयो, ‘अब टाढा जाने झन्झट हुँदैन्, पैसाको पनि बचत हुन्छ ’ ।
संचारक्षेत्रसंग आवद्ध हुनुभएका नविनकुमार नवलले यस क्षेत्रका कलाकारिता क्षेत्रलाई अगाडी बढाउन तथा नवउदयिमान कलाकारहरुलाई प्रोत्साहित गर्न स्टुडियो निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले कति रकम लगानी गरिएको भन्दा पनि मैथिली, भोजपुरी लगायतका भाषाहरुको साथै यसक्षेत्रका कलाकारहरुको संर्वद्धन हेतुले स्टुडियो निर्माण गरिएको जानकारी दिनुभयो । प्रजिअ पौडेलले सो स्टुडियोको उदघाटन गर्नुहुदै कलाकारहरुलाई यस प्रति प्रोत्साहित गर्नुपर्ने जानकारी दिनुभएको थियो ।

rape kand Kolhubegaya

NAYA PATRIKA 2067-10-18
'बलात्कृत महिलालाई पुनस्र्थापित गर'
महोत्तरी/ राष्ट्रिय महिला आयोगकी सदस्य मन्जु यादवले सामूहिक बलात्कारमा परेकी महिलालाई पुनस्र्थापित गराउन र दोषीलाई कारबाही गर्न माग गरेकी छिन् ।
महोत्तरीको कोल्हुवावगेया-४ की रीता -नाम परिवर्तन) खातुनलाई गाउँकै दुईजनाले २८ पुसमा सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि पीडितलाई न्याय दिलाउनुको साटो गाउँलेको भेलाले उनलाई गाउँनिकाला गरेको थियो । घटनाको अनुगमनमा आएकी आयोग सदस्य यादवले मानवअधिकार संरक्षण केन्द्रको कार्यालयमा पत्रकारसँग पीडितलाई पुनस्र्थापित गराउन र दोषीलाई कारबाही गर्न आफूहरूले पहल गर्ने बताइन् ।
अनुगमनका क्रममा गाउँ पुगेकी आफूसँग स्थानीय बासिन्दाले पीडित महिलालाई कुनै पनि हालतमा गाउँमा बस्न नदिने र उनलाई जबर्जस्ती राख्ने प्रयास गरिए आफूहरू भारत पस्ने अडान लिएको पनि यादवले बताइन् । यादवले भनिन्, 'स्थानीयले कि त ऊ गाउँमा बस्छे, कि हामी बस्छौँ भनिरहेका छन् ।'
घटनालाई नजिकबाट नियालिरहेका मानवअधिकार संरक्षण केन्द्र महोत्तरीका अध्यक्ष मदनकुमार झाले पीडकलाई कारबाही गर्न प्रहरीले १० दिनको समय मागेकाले आफूहरू 'पर्ख र हेर' को स्थितिमा रहेको बताए । तोकिएको समयपछि प्रहरीले कारबाही अघि बढाएन भने आफूहरू पीडितलाई पुनस्र्थापित गर्न लागिपर्ने बताए । 'पीडितलाई पुनस्र्थापना र दोषीलाई कारबाही गर्नुको विकल्प नै छैन,' उनले भने ।

Wednesday, January 26, 2011

Rape kand

सामुहिक बलात्कारमा परेकी महिला न्यायको खोजीमा
महोत्तरी समाचारदाता
जलेश्वर, माघ ११ गते । सामुहिक बलात्कारमा परेकी महोत्तरी कोल्हुवा वगेया कि एक महिला न्यायको लागि जिल्ला प्रशासनलाई गुहार्न पुगेकी छिन् । गाउँमा न्याय पाउन नसके पछि ति महिला दुई हप्ता पछि न्यायको लागि सदरमुकाम आएकी हुन् ।
महोत्तरी जिल्लाको कोल्हुवावगेया—४ बस्ने कुरेसा खातुनलाई दुई जनाको समुहले पुस २८ गते गाउँ भन्दा परैको एक उखु खेतमा सामुहिक बलात्कार गरेका थिए । फलफुलको व्यवसाय गर्दे आएकी खातुनलाई पुस २८ गते साँझ एकडारा बाजारबाट फर्कदै गर्दा गाउँ भन्दा परैको एक उखु खेतमा लगी स्थानीय फरमुद अन्सारी र मुरतुज दफालीले जवरजस्ती गरेका थिए । खातुनले कुराकानीमा भने, मलाई जवरजस्ती समाति, गमछाले हातमुख बाँधेर दुवैजनाले जवरजस्ती गरे । उनीहरुले मेरो मुँख पनि बाँधेकोले चिच्याउन सकिन् । पछि स्थानीय मोसिम अन्सारी र एकजना अरु स्थानीय आएर देखेपछि उनीहरुलाई समातेर गाउँमा पञ्चायत गराएका थिए । तर पञ्चहरुले पिडकबाट ३० हजार जरिवाना गराई सो पनि पिडितलाई नदिएको र उनलाई घरबाट निकाला गरेको उनीसंगै जिल्ला प्रशासन कार्यालयमा आएकी रामपरी देवीले वताइन । उनले भनिन् ,‘एक त बलात्कारमा परेर अन्यायमा छिन् त्यसमाथि स्थानीयहरुले समेत उनलाई घरबाट निकाला गरे’ । उनको घरमा स्थानीय जिवरैल अन्सारी, तसलीम अन्सारी, कारी अन्सारी, जाकीर अन्सारी, अलाउदिन अन्सारी लगायतका व्यक्तिहरुले ताल्चा लगाई उनलाई घरबाट वेघर गरेको कुरेसाले जिल्ला प्रशासनमा दिएकी निवेदनमा उल्लेख छ ।
बिहेको चार वर्ष पछि नै पति गुमाउनुको पिडा एका तर्फ छ भने अर्को तर्फ सन्तान नभएको पिडा समेत कुरेसालाई छ । त्यसमाथि पनि घरकी सौताले खान बस्न नदिएपछि उनलाई झन पिडा थपिएको छ । सानो पुँजी लगाई फलफुलको व्यवसाय गर्दे आएकी उनलाई पनि त्यहाँका स्थानीयहरुले बस्न नदिएपछि उनी अहिले समाजमा पुर्नस्थापित हुन र न्याय पाउनका लागि प्रशासनलाई गुहारेकी छिन् । उनले दोषी माथि कारवाही गरि शान्ति सुरक्षा दिलाईदिन प्रशासनलाई गुहारेकी हुन् ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकिय अधिकृत नागेन्द्रप्रसाद चौधरीले जवरजस्ती गरेको उजुरी परेको र सो सम्बन्धी छानविनको लागी प्रहरीमा लेखिपठाएको जानकारी दिनुभयो ।
उनी अहिले गाउँ भन्दा परको टोलमा अर्केको घरमा शरण लिन वाध्य छिन् । प्रशासनले उनलाई तत्कालै पुर्नस्थापित गर्नुपर्ने माँग मानवअधिकार संरक्षण केन्द्र महोत्तरीले गरेको छ । संरक्षण केन्द्रका अध्यक्ष मदनकुमार झाले कुराकानी गर्नुहुदै घटनालाई तत्काल छानवीन गरी दोषीलाई कारवाही र पिडितलाई न्याय दिलाइदिन सम्पुर्णसंग माँग गर्नुभयो ।

Friday, October 2, 2009

sima stambha

l;df :tDe hL0f{sf sf/0f cltsd0f x'g] sd hf/L
;dfrf/bftfhn]Zj/, c;f]h ^ ut] . g]kfnsf] 7fpF 7fpFdf ;Ldf cltsd0f al9/x]s} a]nfdxf]Q/L;+u l;df hf]l8Psf] If]qdf ;d]t l;df :tDe hL0f{sf sf/0f cltqmd0f a9b} uPsf] v'nf;f ePsf] 5 . ef/t;+u l;df hf]l8Psf dxf]Q/Lsf !# uflj;df/x]sf l;df :tDex? dWo] sltko l;df :tDex? hL0f{ cj:yfdf k'u]sf] 5 eg] slt x/fO{;d]t ;s]sf] 5 . sltko 7fpFdf t bzuhf If]qd} j:tL ;d]t a;L;s]sf] sf/0f bzuhf If]q 5'§ofpg g} d'l:sn /x]sf] 5 .;'uf}nL ;lGwkl5 g]kfn–ef/tsf] l;df+sgsf nflu agfOPsf tLl;df:tDex?-lkn/_ ;do} ddt{ ;Def/ geP bzuhf If]qdf cltsd0f x'g] ;Defjgf a9]sf] 5 . ;/sf/n] ;Ldf ;'/Iffsf nflu dxf]Q/Lsf] hn]Zj/df :yfkgf u/]sf] ;z:q kx/L l;df ;'/Iff ann] xfn} u0fgf u/]sf] ;Ldf :tDesf] ;+Vof @* j6f d'Vo tyf @ ;o !@ ;xfos u/L @ ;o $) ;Ldf :tDe /x]sf] 5 . h; dWo] @) j6f ;Ldf :tDe k"0f{?kdf hL0f{,^j6f ;Ldf :tDenfO{ ;fwf/0f dd{t ug{'kg]{, * j6f ;Ldf b''?:y gePsf] / $ j6f ;Ldf :tDe x/fPsf] k'li6 ePsf] 5 .;z:q kx/L ;Ldf ;'/Iff an hn]Zj/n] kToIf cjnf]sg ;lxt u/]sf]u0fgf cg'';f/ aygfxfdf #)@÷!, #)@÷@, #)@÷#, #)$,#)$÷#, #)$÷!&, #)%÷! / #)%÷!&, l;:jfs6}ofdf #)&÷!%, #)&÷!^,#)&÷!&, #)&÷!*, #)&÷!(, #)&÷@), #)*÷@!, #)*÷@@,#)*÷@#, #)* / #)* / v}/aGgLdf @@ gDa/ ;Ldf :tDe u/L @) j6f ;Ldf :tDe hL0f{ cj:yfdf k'u]sf] 5 .To:t} aygfxfd} #)#÷%, #)#÷!), #)#÷!!, #)#÷@!, #)#÷@% / #)$÷@ u/L ^ j6f ;Ldf :tDe ;fwf/0f dd{t ;Def/ ug{'kg]{ aygfxfd} #)$÷!^, #)%÷!% /#)%÷@!, l;:jfs6}ofdf #)^÷!, #)&÷%, #)&÷!#, #)(÷!) / #)(÷!! u/L cf7 j6f;Ldf b'?:y cj:yfdf gePsf] tyf hn]Zj/ gu/klnsfdf #)!÷@-%_, aygfxfdf#)#÷!(, u}8fe]6k'/df #!#÷# / g}GxLdf % gDa/ u/L $ j6f ;Ldf :tDex/fPsf] tYo km]nf k/]sf] 5 . t/ ef/tLo kIfaf6 klg tL ;Ldf :tDe ufojePsf] u'gf;f] ;d]t cfpg] u/]sf] 5 .ef/tLo gful/sn] ;Ldf If]qdf cltsd0f ug]{ sddf tL :tDex? eTsfOPsf /ufoj kfg]{ sfo{ePsf] ;Ldf If]qsf afl;Gbfx?n] atfpb} cfPsf 5g\ .%% kmnfd]af6 z'? eO{ @ ;o (% b]lv / clGtd l;df:tDe #!^÷# u/L @*d'Vo tyf @ ;o !@ ;xfos u/L @ ;o $) ;Ldf :tDe dWo] @ ;o #^ j6f dfqdxf]Q/Ldf 5 . ef/t;Fu ;Ldf hf]l8Psf] dxf]Q/Lsf dl6xfgLdf !@,k;f{kt}nLdf ^, ;'ufdf &, hn]Zj/ gu/kflnsfdf !), g}GxLdf !, aygfxfdf(#, l;:jfs6}ofdf *^, O6xjf{s§Ldf !), kf]v/le08fdf @, u}8fe]6k'/df $,;D;Ldf #, /3'gfyk'/df # / v}/aGgLdf # j6f l;df:tDex? /x]sf] 5 .dxf]Q/L / ;nf{xLsf] ;Ldf @@ gDa/sf] ;Ldf :tDe e'Odf 9n]sf] /g}GxLdf % gDa/ ;Ldf :tDesf] 7fpFdf kf]v/L /x]sf 5g\ .;Ldf cg'udg ug]{ pko'{Qm ;+oGq tyf lgoldt /]vb]vsf] cefjdf ;do;dodf ljleGg kfs[lts ksf]k tyf af9Lsf sf/0f ;Ldf aufOPsf] sf/0fePtfklg ;Ldf If]qdf ef/tLo kIfn] u/]sf] cltsd0fsf sf/0f ;Ldf :tDeufoj / hL0f{ ag]sf] kfO{Psf] 5 .;dod} dd{t ;Def/ gul/Psf sf/0f g}GxL uflj; / ef/tsf] nf}jfxL aLrkg]{ bzuhf ldr]/ ef/tn] #* lsdL le7fdf]8 ;Ltfd9L /fli6«o /fhdfu{ PgPr!)$ lgdf{0f u/]kl5 #)! / #)@ gDa/sf] ;Ldf:tDe ef/tLo ;8sleq k/]sf] 5 .To:t} hgkf !!, ;D;L v}/aGgL / l;:jf s6}ofdf bz uhf If]q ldr]/ e"ldcltsd0f u/L ef/tLo kIfn] cltsd0f u/]sf] / l;:jfs6}of !( / @) sf]aLrdf ef/tLo gful/s nfnb]jrdf/ 3/ agfO{ v]tL ub}{ cfPsf 5g\ .t/ ;f] ljifodf p7fg ubf{ ;d]t ;/sf/ ;+j]bglzn gx'g'n] g]kfnLe'efu ldlrPsf] 5 . df]km;ndf /x]/ ;Ldfsf] af/]df cWoog / ljZn]if0ful//x]sfx?n] af/Daf/ ;/sf/sf] 9f]sf 3R3RofpFbf ;d]t ;/sf/L ;+oGqsf]Wofg Toftflt/ nlDsg ;s]sf] 5}g . 8]9 jif{ klxnf klg dxf]Q/L;+uhf]l8Psf] kd'v gfsf le7fdf]8df g]kfnL e'ldd} ef/lto ;'/IffsdL{n]j]l/o/ /fv]sf lyP t/ To;sf] Jofks lj/f]w ePkl5 ef/tLo kIfn] ;f] x6fpgjfWo ePsf lyP .;z:q ;Ldf ;'/Iff an hn]Zj/sf kx/L gfoj pk/LIfs hgs axfb'/ af]x/fn] elTsPsf ;Ldf:tDe cGt{/fli6«o sfg'g cg';f/ xfdLn] dd{t ug{ kfpb}gf}. g]kfn–ef/tsf] pRr :t/Lo a}7saf6 kfl/t ePdf xfdLn] dd{t ug{ kfpF5f}eGg' eof] .pxfFn] ef/tLo ;'/Iff clwsf/Lx?;Fu o; ljifodf 5nkmn ul/g] atfpg'eof] . ;Ldf ;'/Iff ann] u/]sf] d"Nof+sg / tof/ u/LPsf] tYofÍ If]qLokzf;g sfof{no x]6f}8f / u[xdGqfno k7fOPsf] s'/f lgldt kd'v lhNnfclwsf/L af;' sf]O/fnfn] atfpg' x'b} bzuhf If]qsf] ;Ldf :tDesf] cj:yftyf k'g{ lgdf{0f dd{t ;Def/ nufotsf ljifodf 5nkmn ul/g] atfpg' eof] .t/ ;Ldf If]q :tDex?sf] cjnf]sg ug]{ ;Ldfgfsfsf] cj:yf af/]df b'j}b]zsf ;'/Iff lgsfosf kltlglwx?sf] ;+o"Qm 6f]nLn] cjnf]sg u/L kltj]bgk]z ug]{ / ;f]sf] cfwf/df ;Ldf :tDex?sf] k"g{ :yfkgf, dd{t ;Def/ ug]{g]kfn–ef/t ;Ldf a}7sdf k6s k6s lg0f{o ePklg sfof{Gjogsf nflu s;}n]klgWofg lbPsf] cj:yf 5}g . cfO{taf/ dfq} ef/tsf] l;tfd9Ldf t/fO{sfdxf]Q/L, ;nf{xL nufotsf ljleGg lhNnfsf ;'/Iff lgsfosf kd'vx? / ef/tLo;'/Iff kd'vx?;+u bz}sf] cjlwdf ul/g] ;'/Iffsf] ljifodf ePsf] a}7sdf;d]t bzuhf If]qsf] ;+/If0f ug]{ jf/] jx; ePsf] lyof] .;Ldfaf/] uDeL/ x'gsf nflu cfux ul/Ptfklg ;/sf/n] rf;f] gb]vfpg'b]zaf/] lrlGtt gx'g' xf] eGg' x'b} OG;]s dxf]Q/L kltlglw O{Zj/Lsfkm\n]n] x/fPsf ;Ldfsf] vf]hL / ldlrPsf e"ldsf] vf]hL ug{ ;/sf/uDeL/ gePsf] cf/f]k nufpg'eof] ./fli6«o ;d:of ePsf sf/0f k//fi6« dGqfnoaf6 ;f] af/]df kxn x'g'kg]{ ePtfklg ;f] xfn ;Dd x'g ;s]sf] 5}g . k//fi6« dGqL] ;'hftfsf]O{/fnfn] ;Ldfsf] af/]df /fhg}lts tj/af6 ;d:ofsf] ;dfwfgsf nflucl3a9g'kg]{ atfpb} cfP klg ldRg] sfo{ /f]lsPsf] 5}g eg] x/fPsf ;Ldf:tDesf] af/]df klg gfhafkm x'g] u/]sf] 5 .ef/t;Fu #*=$& km ;Ldf hf]l8Psf] dxf]Q/Lsf !# uflj;sf :yfgLoafl;Gbfx? ;DalGwt lgsfon] lgoldt cg'udg gubf{ ;Ldf :tDesf] dd{t ;Def/geO{ bzuhf If]q cltsldt x'b} uPsf]df lrGtf JoQm u/]sf 5g\ .